६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा हल्लिए नेपाली, भूकम्पको झड्का महसूस



अ+ अ-

काठमाडौं । मध्य राती भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । दैलेख, सुर्खेतमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राती १२ बजेर ३६ मिनेटमा ५.१ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।

पश्चिम नेपालका दैलेख र सुर्खेतबासी भुकम्पको ठुलो झड्काले मध्यरात मानिसहरु घरबाहिर निस्किएका छन्।