६ आश्विन २०८१, आईतवार
,
Latest
डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति रविलाई पक्राउको हल्लाले पार्टी कार्यालयमा कार्यकर्ताको भिड मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा ४ महिनादेखिको बाँकी रहेको तलव माग गर्दै कुचिकारको धर्ना



अ+ अ-

जनकपुर । तलव माग गर्दै दैनिक ज्यालादारीमा काम गर्ने सफाई कर्मचारी जनकपुरमा महानगरपालिकाको मुख्य गेटमा धर्ना बसेका छन् ।

धर्ना दिनेहरुमा ५६ जना कुचिकार,२० जना नगर प्रहरी त्यस्तै २५ जना टेबल वर्कर लगायत रहेका छन् । महानगरपालिकाको काम कारबाही नै बन्द हुनेगरि आज बिहान धर्ना बसेछि आन्दोलनरत कर्मचारीसँग मेयर लाल किशोर साहले ३० गते राष्ट्रपति आउने कार्यक्रम रहेको र त्यतीन्जेलका लागि आन्दोलन बन्द गर्न आहग्र गरेका छन् । उनले दुइ दिनभित्र समस्या सामाधान गर्ने अस्वासन दिएपछि आन्दोलनरत कर्मचारीले धर्ना आन्दोलन फिर्ता लिएका छन् ।

उपमहानगरकी उप मेयर रीता झाले कर्मचारीको तलव ४ महिनादेखिको बाँकी रहेको र संघीय सरकारले माघ ९ गते देखि नै दैनिक ज्यालादारी कर्मचारीलाई हटाउन भनि पत्र पठाई सकेकोले यो समस्या उत्पन्न भएको बताइन् ।