नकपुरधाम । प्रदेश २ सरकारले प्रदेशभित्र जानकी नवमीको अवसर पारेर सोमबार सार्वजनिक विदा दिने भएको छ ।
सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।