१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक घुस लिँदै गर्दा रंगेहात पक्राउ



अ+ अ-

बुटवल । नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसंग घुस रकम लिंदालिंदै पक्राउ परेका छन् ।

ठकुल्ला आफ्नै कार्यकक्षबाट आइतबार दिउँसो सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार ठकुल्लाले जग्गा बिक्री गर्दा क्षेत्रफल नपुगेपछि आफूले मिलाइदिने भन्दै २० हजार रुपैयाँ घुस माग गरेका थिए ।