६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिनाकयकवादी सरकारले प्रेस स्वतन्त्रतामाथि कू गर्न खोज्यो : देउवा



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि कू भएको बताएको छ ।

कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनाकयकवादी बाटोमा हिड्न खोजेको आरोप लगाए ।

उनले भने, ‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’