२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको टोखामा गोली चल्यो, चर्चित गुण्डा नाइके काले प्रहरीको नियन्त्रण



अ+ अ-

काठमाडौं । राजधानीको टोखामा गुण्डा नाइके काले भन्ने बिष्णु तामाङमाथी गोली चलेको छ । तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तमाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको थियो । उनलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । काले प्रहरीको सर्वाधिक खोजी सूचिमा थिए ।