३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ०३ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा तोकिएको छ। 

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ३३ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।