१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौवादी फलाम खानीको गुणस्तर मध्यमः परीक्षणका लागि नमुना चीन पठाइने



अ+ अ-

काठमाडौं । नवलपरासी धौवादी फलाम खानीको मेटालोजिकल परीक्षण सम्पन्न भएको छ । खानी उत्खननका लागि महत्वपूर्ण मानिएको यो परीक्षण चीनमा गरिएको र नतिजा सकारात्मक आएको छ ।

आगामी दिनमा फलाम उत्पादनको अन्तिम तयारीका लागि औद्योगिक परीक्षण हुनुपर्ने विज्ञहरुको भनाई छ । औद्योगिक परीक्षणका लागि खानीबाट लिइएका नमुना चीनमा नै लैजाने तयारी भइरहेको खानी तथा भूगर्व विभागका वरिष्ठ डिभिजनल भूगर्वविद् नारायण बास्कोटाले बताको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै