५ आश्विन २०८१, शनिबार
,
Latest
सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलो नियन्त्रण गर्न उडान भरेको हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । मेक्सिकोमा जंगलमा लागेको डढेलो नियन्त्रण गर्न उडान भरेको हेलिकोप्टर दुर्घटना हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको छ ।

कुएरेटारो राज्यस्थित हाल्पान डे सिएर्रा शहरबाट ८५ किलोमिटर उत्तरमा मेक्सिकन नौसेनाको हेलिकाप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर दुर्घटना हुनुको कारण स्पष्ट भइनसकेको जनाइएको छ ।

हेलिकोप्टर दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीले जनाएका छन् ।