२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा बँदेल आतंक, तीन जना घाइते



अ+ अ-

बुटवल । रुपन्देहीमा आज बिहान बँदेलको आक्रमणमा परि ३ जना घाइते भएका छन् ।

देवदह नगरपाकिा वडा नम्वर ७ यशोधरा पार्कमा, शितलनगरमा बदेलको आक्रमणमा परी स्थानीय काशिराम गैरे, उनकी श्रीमती र एकजना नाम नखुलेको व्यक्तिलाई बिहान आक्रमण गरेको थियो ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाएको छ ।