१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-
फाइल फाटो

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–१ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए ।

आइतबार अमरगढी नगरपालिका–७ पोखरा नजिकै ट्याक्टर दुर्घटना हुँदा लुहारको घटनास्थमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई पक्राउ गरिसकेको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यद्यपी अहिले सम्म ट्याक्टर नम्वर भने नखुलेको प्रहरीले जनाएको छ।