६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको कार्यालयमा बम बिस्फोट



अ+ अ-

पोखरा । एनसेल कार्यालयमा बम बिस्फोट भएको छ । सोमबार बिहान पोखरास्थित ऐनसेल कार्यालयमा विप्लब समुहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट क्षतिको पूर्ण बिबरण भने एकीन भइसकेको छैन ।