९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर रुकुम पश्चिममा एक बालकको मृत्यु



अ+ अ-
फाइल फोटो

रुकुम । रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका १३, छिबाङमा करेन्ट लागेर ११ वर्षीय केशव परियारको मृत्यु भएको हो ।

फुपूको घर आएका परियार घरनजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ