६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडका पूर्व प्रशिक्षक लोपेटेगी सेभियामा नियुक्त



अ+ अ-

काठमाडौं । रियल मड्रिडका पूर्व प्रशिक्षक जुलेन लोपेटेगी स्पेनिस क्लब सेभियाले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सेभियाले मंगलबार लोपेटेीगीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्ति गरेको घोषणा गरेको हो । ५२ वर्षीय लोपेटेगीसँग सेभियाले तीन वर्षका लागि सम्झौता गरेको हो ।

रियल मड्रिडले खराब प्रदर्शन गरेपछि उनलाई हटाएको थियो । यता, सेभियाले प्रशिक्षक पाब्लो म्याचिन र जोएक्युन कापारोसको स्थानमा लोपेटेगीलाई नियुक्त गरेको हो ।

स्पेनिस ला लिगा फुटबलमा सेभियाले यो सिजन छैटौ स्थानमा लिग टुंग्याएको थियो ।