काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ १४ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९७ पैसा तोकिएको छ।
त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा तोकिएको छ ।