६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलेक्ट्रिक स्कुटरलाई दर्ता गरेर मात्र चल्न दिन ट्राफिक कार्यालयलाई पत्राचार



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले दर्ता नगरी चल्ने इलेक्ट्रिक स्कुटरलाई दर्ता गरेर मात्र चल्न दिन ट्राफिक कार्यालयलाई पत्राचार गरेको छ ।

विभागले नियम अनुसार खरिद गरेको १५ दिनभित्र दर्ता गर्नुपर्ने कानुन रहेको भन्दै विभागले ट्राफिक कार्यालयलाई पत्राचार गरेको हो।

यातायात व्यवस्था विभागको दफा १६० को उपदफा (२) को खण्ड (ख) बमोजिम कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्रचार गरेको छ।