१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिकाको कार्यालयमा बम विस्फोट, स्थानीय वासिन्दा त्रसित



अ+ अ-

धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

बुधबार राती साढे ९ बजेतिर नगरपालिकाको वडा नम्बर ३ मा रहेको कार्यालयमा वम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बिस्फोटपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् । विस्फोटमा कसको संलग्नता हो भन्नबारे खुल्न बाँकी रहेको छ ।