१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनप्रति ओलीको कटाक्ष– ‘भर्खर भर्खरको बाछो अलि कुद्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।

कांग्रेसको १४ औंमहाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङदेनले ‘सबै नेताहरु चोर हुन्’ भन्ने छाप जनतामा परेको बताउँदै राजसंस्थाको वकालत गरेका थिए ।

लिङदेनलाई जवाफ दिँदै ओलीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अहिलेको सन्दर्भमा असान्दर्भिक रहेको बताएका हुन् ।

उनले भने, ‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाछो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’

केही साना दललाई कांग्रेसले औंला समाउन दिएन भने के होला भन्ने पिर छः अध्यक्ष ओली