१७ असार २०८३, बुधबार
,
Latest
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पहिरोले डोजर पुरिँदा दुई जनाको मृत्यु



अ+ अ-
फाइल फोटो

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा पहिरोमा परि डोजर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्दिप श्रेष्ठ र रोशन बुढाथोकी रहेका छन् ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार वडा नम्बर ८ ठूलो तोड्के भन्ने ठाउँमा पहिरो खस्दा सडक विस्तार गरिराखेको डोजर पुरिदाँ उनिहरुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

घटनास्थल दुर्गम ठाउँमा रहेकोले प्रहरी पुग्न समय लाग्ने अध्यक्ष मल्लको भनाइ छ।