२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवा ६ बर्षपछि पक्राउ



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार गरि फरार रहेको मुद्दामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी गाविस ४ का रमेश थापा छन्।

थापालाई केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो।

२०७० साल मंसिर १६ गते उनले बालिकालाई जंगलको एकान्त स्थानमा लगेर चक्कु देखाई बलात्कार गरेका थिए। जबरजस्ती करणी मुद्दामा काभ्रे जिल्ला अदालतले थापालाई २०७४ वैशाख २५ गते ८ वर्ष कैदर ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। फैसला कार्यान्वयनका लागि थापालाई जगन्नाथदेवल कारागार काठमाडौं चलान गरिएको छ।