६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ जना पक्राउ



अ+ अ-

भक्तपुर । प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–२ वालकोटबाट आईतबार लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग वालकोटले बताएको छ ।

हरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.९७ प १२१५ नम्बरको मोटरसाइकल चोरी गरी लाँदै गरेको अबस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।