१ श्रावण २०८३, शुक्रबार
,
Latest
मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांकलाई देउवाको अफरः मेरो टिममा उपसभापति बस्नुस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालासँग आफ्नो टिममा आउन प्रस्ताव अघि सारेका छन् । 

सभापतिका उम्मेदवार देउवाले कोइरालासँग आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव अघि सारेका हुन् ।

दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएको बताइएको छ ।