६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री साइ उद्यम उद्घाटन



अ+ अ-

चन्द्रागिरी । चन्द्रागिरी नगरपालिका वडा ११ सतुंगलमा श्री साइ उद्यम सञ्चालनमा आएको छ ।

चन्द्रागिरीका सताब्दी पण्डित पशुराम पन्थीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।पन्थीले आफ्नो नातीले सञ्चालनमा ल्याएको उद्यमको उद्घाटन गर्न पाउँदा आफु हर्षित र गौरवान्वित भएको बताए ।

उद्यमका सञ्चालक जग्दिस पन्थीले गुणस्तरीय र सुलव मूल्यमा सामग्री खरिद बिक्री गरिने बताए ।