१९ भाद्र २०८३, शुक्रबार
,
Latest
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार सबै विदेशी मुद्राको भाउ घट्यो



अ+ अ-

काठमाडौं । शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ २० पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको थियो ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ ।यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १७ पैसा छ ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा छ ।

शुक्रबार कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १५ पैसा छ । यस्तै शुक्रबार बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९३ रुपैयाँ ९१ पैसा छ ।