१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिया समनवय गोष्ठि सम्पन्न



अ+ अ-

भद्रपुर । राष्ट्रिय चिया तथा कफि विकाश बोर्डको आयोजनामा झापाको भद्रपुरमा चिया समनवय गोष्ठि सम्पन्न गरिएको छ ।

निगमा निमित्त कार्यकारी निर्देशक दिपक खनालको अध्यक्षता तथा जिल्ला समनवय समिति सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा चिया किसान उद्योगी र मजदुरका समस्या तथा समाधानका उपाय सम्बन्धी गोष्ठि सम्पन्न गरिएको हो । कार्यक्रममा साना किसानका समस्या, मजदुरका सस्या र उद्योगीका समस्या प्रस्तुत गरिएको थियो ।

जसका लागि सबै पक्षले चियाको बजारीकरणका लागि निगमले भूमिका खेल्नु पर्ने सहभागीहरुले बताएका छन् । कार्यक्रममा उद्योगी विनयराज पोखरेल साना चिया किसान देवीप्रसाद कोइराला, श्रमिक संजयकुमार राई, गोपाल दाहाल लगायतले मन्तव्य राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।