७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा छापावाल सुनको भाउ स्थिर



अ+ अ-

काठमाडौं । आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ ।