१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले संसदीय दलको बैठक बोलायो



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो एक बजे बोलाइएको बैठकमा बजेट र समसामयिक राजनीतिक परिस्थितिका बारेमा अध्यक्षद्वयले निर्देशन दिने बताइएको छ ।

बजेट अधिवेशनको अन्त्य भएकाले बजेट कार्यान्वयनको लागि दलका नेताको हैसियतले प्रधानमन्त्रीले निर्देशन दिने तयारी भएको बताइएको छ ।

। नेकपा संसदीय दलको बैठक वैशाखको दोस्रो हप्तामा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बसेको थियो ।