१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा बालुवा खानी भत्केर एक महिलाको मृत्यु, तीन जना घाइते



अ+ अ-
सांकेतिक तस्विर

बझाङ । बझाङको बित्थड चिर गाउँपालिका–५ ओसैलमा बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार भएको उक्त घटनामा परी ओसैलमै घर भएकी ३५ वर्षे चाखुडी महर मृत्यु भएको छ। घटनामा सोही गाउँका गम्भा महर, हरिभान महर र कुटुरी महर घाइते भएको बित्थड प्रहरी चौकीका साहायक निरिक्षक धनन्जय जोशीले जानकारी दिए।

घटना भएको स्थानीयले देखेपछि तीन जनालाई बालुवाको ढिस्कोबाट निकालेर उद्दार गरेका थिए।