१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु



अ+ अ-

डोटी । डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका– २ मुडेगाउँ कालागाडमा ४२ वर्षीया जमुनादेवी कार्कीको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान १० बजेतिर घर नजिकैको खेतमा काम गर्न जाने क्रममा सर्पले टोकेपछि उनलाई उपचारका लागि सुज‌ङ्घ अस्पताल राजपुर डोटीमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सुदुरपश्चिम पृतना अस्पताल राजपुर डोटीको सर्पदंश केन्द्रमा उपचारका क्रममा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।