२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रनिर्माताको सम्मानमा कञ्जुस्याँइ र नेपाली भावनाको अपमान भयो: राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा नदिएर सरकारले  नेपाली भावनाको अपमान गरेको जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो 'सरकारले २०७९ का लागि सार्वजनिक गरेको बिदा सुचीमा ५२ शनिबार बाहेक थप ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गर्दैगर्दा फेरि पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा कञ्जुस्याँइ र नेपाली भावनाको अपमान गरेको छ । '

सरकाले बिहिबार राजपत्रका आगामी बर्षको सार्बजनिक बिदाको सूचि सार्बजनिक गरेको थियो । जसमा केही चाडपर्वमा बिदा थपिएपनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा भने बिदा दिईएको छैन ।