![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/07/death-1.jpeg)
संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिमा सुनसरीबाट मालबाहक ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
ट्रकको ठक्करबाट धर्मदेवी नगरपालिका–३ मुढेबजारका ४ वर्षीय आदित्य अधिकारीको घटनास्थलमै मृत्यु भएको मुढे प्रहरी चौकीले जनाएको छ।
खाँदबारी आउँदै गरको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु हो। दुर्घटना पछि चालक धर्मदेवी–३ का प्रेम मगर आफै गाडी लिएर मुढे प्रहरी चौकी पुगेका छन्।