१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालबाहक ट्रकको ठक्‍करबाट एक बालकको मृत्यु



अ+ अ-

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिमा सुनसरीबाट मालबाहक ट्रकको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ।

ट्रकको ठक्‍करबाट धर्मदेवी नगरपालिका–३ मुढेबजारका ४ वर्षीय आदित्य अधिकारीको घटनास्थलमै मृत्यु भएको मुढे प्रहरी चौकीले जनाएको छ।

खाँदबारी आउँदै गरको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्‍कर दिँदा बालकको घटनास्थलमै मृत्यु हो। दुर्घटना पछि चालक धर्मदेवी–३ का प्रेम मगर आफै गाडी लिएर मुढे प्रहरी चौकी पुगेका छन्।