७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलका अध्यागमन अधिकृत पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ गरेका छन्।

श्रम स्विकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पराजुलीलाई पक्राउ गरेको हो।

अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको आरोपमा उनी पक्राउ परेका अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अध्यागमन अधिकृत पराजुलीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।