७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाकु इन्टर मिलानमा अनुबन्धित, हप्ताको ३ लाख पाउन्ड पारिश्रमिक लिने



अ+ अ-

काठमाडौंं । रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेड छाडेका छन् । लुकाकुनयाँ सिजन सुरु हुनै लाग्दा उनी इन्टर मिलानमा अनुबन्धित भएका हुन् ।

म्यानचेस्टर युनाइटेडले इन्टर मिलानको प्रस्तवलाई स्वीकार गर्दै लुकाकुलाई ७० मिलियन पाउन्डमा बेच्न तयार भएको हो । सञ्चारमाध्यमका अनुसार उनले इन्टरमा हप्ताको ३ लाख पाउन्ड पारिश्रमिक लिनेछन् । जुन इन्टरमिलानमा कीर्तिमानी रकम पनि हो ।

यता म्यानचेस्टर युनाइटेडको प्रशिक्षण खेलमा सहभागी नभएका कारण लुकाकुलाई कारबाही गरिएको छ । तर उनी आफू कुन क्लबमा जाने भन्ने कुराको टुंगो लगाउनका लागि प्रशिक्षणमा सहभागी हुन नसकेको बताइएको छ ।

युनाइटेडले लुकाकुको विकल्पमा एट्लेटिको बिवाकोका इनकी विलियम्सलाई ८० मिलियन पाउन्डमा अनुबन्धित गर्नका लागि प्रकिृया थालेको छ ।