२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाकु इन्टर मिलानमा अनुबन्धित, हप्ताको ३ लाख पाउन्ड पारिश्रमिक लिने



अ+ अ-

काठमाडौंं । रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेड छाडेका छन् । लुकाकुनयाँ सिजन सुरु हुनै लाग्दा उनी इन्टर मिलानमा अनुबन्धित भएका हुन् ।

म्यानचेस्टर युनाइटेडले इन्टर मिलानको प्रस्तवलाई स्वीकार गर्दै लुकाकुलाई ७० मिलियन पाउन्डमा बेच्न तयार भएको हो । सञ्चारमाध्यमका अनुसार उनले इन्टरमा हप्ताको ३ लाख पाउन्ड पारिश्रमिक लिनेछन् । जुन इन्टरमिलानमा कीर्तिमानी रकम पनि हो ।

यता म्यानचेस्टर युनाइटेडको प्रशिक्षण खेलमा सहभागी नभएका कारण लुकाकुलाई कारबाही गरिएको छ । तर उनी आफू कुन क्लबमा जाने भन्ने कुराको टुंगो लगाउनका लागि प्रशिक्षणमा सहभागी हुन नसकेको बताइएको छ ।

युनाइटेडले लुकाकुको विकल्पमा एट्लेटिको बिवाकोका इनकी विलियम्सलाई ८० मिलियन पाउन्डमा अनुबन्धित गर्नका लागि प्रकिृया थालेको छ ।