५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवाज शरीफकी छोरी मरियम पक्राउ



अ+ अ-

काठमाडौं । पाकिस्तान मुस्लिम लिग नवाजका उपाध्यक्ष मरियम नवाज शरीफ पक्राउ परेकी छन् । पाकिस्तानको जाँच एजेन्सी नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनबी)ले मरियमलाई चौधरी सुगर मिलको मुद्दामा नियन्त्रणमा लिएको हो ।

समाचारहरुमा जनाइएअनुसार पाकिस्तान पिपुल्स पार्टीका प्रमुख बिलापल भुट्टो जरदारीले नेशनल असेम्बीमा मरियमको गिरफ्तारीमाथि प्रश्न उठाएका छन् ।

मरियमलाई त्यसबेला नियन्त्रणमा लिइएको हो, जब उनी कोट लखपत लेजमा पूर्वप्रधानमन्त्री समेत रहेका आफ्ना बाबु नवाज शरीफलाई भेट्न गएकी थिइन् ।