२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री बोल्दै गर्दा बत्ती गएपछि



अ+ अ-

काठमाडौं । संसदमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन अनन्तले सम्बोधन गरिरहँदा बत्ती गएको थियो। करिब १५ सेकेन्ड बत्ती गएपछि केहीबेर संसद हलमा अँध्यारो भएको थियो । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो ।

ऊर्जामन्त्री बोल्दै गर्दा बत्ती गएपछि काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रश्न गर्दै माननीय ऊर्जामन्त्री आफैं बोल्दै गर्दा संसदमा बत्ती जानुले देशको विद्युत आपूर्तिको अवस्था कस्तो छ भन्ने कुरा प्रस्ट पार्छ भन्ने कुरा गरेका थिए ।

संसद बैठकमा ऊर्जामन्त्री नै बोलिरहँदा बत्ती गएपछि प्रतिपक्ष सांसदले यस किसीमको प्रश्न उठाएका थिए ।