५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुलको राजीनामा स्वीकृत, सोनिया फेरि बनिन् कंग्रेसकी अध्यक्ष



अ+ अ-

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले राहुल गान्धीले दिएको राजीनामा स्वीकृत गरेको छ । शनिबारको बैठकले राहुलको राजीनामा स्वीकृत गरेको हो ।

राहुलको राजीनामा स्वीकृत भएसँगै कंग्रेसले नयाँ अन्तरिम अध्यक्ष चुनेको छ।

सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको कंग्रेस आईले जनाएको छ। अब पार्टीको अधिवेशनबाट नयाँ अध्यक्ष चुनिने छन्। अधिवेशनको मिति भने तोकिएको छैन।

यसअघि सन् १९९८ मा कंग्रेस आईकी अध्यक्ष बनेकी सोनियाले २०१७ डिसेम्बरमा पार्टी अध्यक्षबाट राजीनामा दिएकी थिइन्। आमाले राजीनामा दिएपछि उनका छोरा राहुल गान्धी कंग्रेस आईका अध्यक्ष बनेका थिए।