५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडा अटो शो: चिनियाँ ब्रान्ड डीएफएसके पनि सहभागी हुने



अ+ अ-

काठमाडौं । नाडा अटो शोमा चिनियाँ ब्रान्ड डीएफएसके पनि आउने भएको छ। नेपाली बजारमा केही समयअघिमात्र आधिकारिक बिक्री सुरु भएको डीएसएफकेका एसयूभी र पिकअप अटो शोमा प्रदर्शनीमा राखिने भएको हो।

यसमा डबल क्याव पिकअप सेग्मेन्टमा रहेको गाडी लक्जरी रहेको कम्पनीले बताएको छ। कम्पनीले बिक्री वितरण गरिरहेको एसयूभी ग्लोरी ५८० एमटीको मूल्य ६२ लाख ८० हजार र ग्लोरी ५८० सीभीटीको मूल्य ६९ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ ।

यता भने पिकअपको मूल्य ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।