२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस नेता लेखकलाई पितृशोक



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ । काङ्ग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिनुभयो ।

स्व लेखकको पार्थिव शरीरलाई आज बिहान नैकापस्थित निजी निवासमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भट्टले बताउनुभयो ।