२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा अध्यक्ष माेटरसाइकलमा आगजनी !



अ+ अ-

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष शोभाकर पाण्डेले प्रयोग गर्दै आएका बाइकमा आगलागी भएको छ । लु १ प १६८८ नम्बरको बाईकमा गए राती आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक प्रकाश बिष्टका अनुसार उक्त सवारी साधन प्रतिबन्धित दल नेकपा माओवादी विप्लव समूहले आगजनी गरेको हुन सक्ने बताए ।