२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा बाबुछोराको हत्या



अ+ अ-

स्याङ्जा । हरिनाथ गाउँपालिका –३ ललईमा मंगलबार विहान बाबु छोराको हत्या भएको छ । घरमा सुतिरहेका ३० बर्षिय भीमबहादुर खड्का र ४ बर्षका रिजन खड्काको हत्या भएको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाले घटनास्थलमा प्रहरी परिचालन गरिएको र संलग्न भएकाहरूको खोजी भइरहेको उनले बताएका छन् ।