२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते



अ+ अ-

ओखलढुंगा । ओखलढुंगामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो करीब १२ बजे मानेभञ्ज्याङ गाउँपालिका ५ स्थित जेरुङमा बा ५ ख १२३ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइलमा सवार मानेभञ्ज्याङ ६ का ३० वर्षीय एविराज राई र सोही स्थान बस्ने वर्षीय २६ का प्रितम राई घाइते भएका हुन ।

घाइते मध्ये एविराज राईको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं रिफर गरिएको छ । ट्रिपर चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिएका छन् ।