६ असार २०८३, शनिबार
,
Latest
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएल: पूर्वप्रशिक्षक पुबुदु दसानायके भैरहवाको मुख्य प्रशिक्षक



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायके भैरहवा ग्लाडिएटर्स टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको छ ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज टिम भैरहवा ग्लाडिएटर्सले मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गरेको हो । दशानायक सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए । त्यसपछि उनले अमेरिकी क्रिकेट टिम सम्हाले ।

ईपीएल फेबुअरी २९ देखि मार्च १४ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ । शरद भेषावकर कप्तान रहेको भैरहवा गत वर्षको उपविजेता टोली समेत हो ।