१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौं । मरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तेह्रथुमको तत्कालीन दाँगपा गाविसका सचिव मणिप्रसाद राइविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

तत्कालीन गाविस सचिव राईले सामाजिक सुरक्षा भत्ता विवरणमा आफैले ल्याप्चे लगाएर झुटा कागजातको आधारमा तत्कालिन जिल्ला विकास समितिबाट २ लाख ९ हजार रुपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।