१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्यो सुनचाँदीको भाउ, कती छ आज ?



अ+ अ-

काठमाण्डौ । लगातार ओकालो लागेको सुनको भाउ शुक्रबार भने ओरालो लागेको छ । शुक्रबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिवार ७३ हजार ४ सय रुपैयाँमा कारोबार सुनको भाउ शुक्रबार भने तोलाको ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।