६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिथी देवो भव हुनुपर्नेमा पर्यटक अतिथी दूहुनो भव भएः अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटकको सम्मान हुन नसकेको बताएका छन् ।

राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिस एसोसिएसन एफ नेपाल (टान) को ४१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने-‘अतिथी देवो भव हुनुपर्नेमा पर्यटकलाई अतिथी दूहुनो भव भएको छ। पर्यटको सम्मान गर्न जान्नुपर्छ।’

टानका पूर्वअध्यक्ष तथा द्वारिका होटेलकी सन्चालिका अम्बिका श्रेष्ठले नेपालको ब्रान्ड गरेर जान र यो व्यवसायको विकास गर्न सामूहिक पहल गर्न आग्रह गरिन्। उनले निजी क्षेत्रको भूमिका निकै सराहनीय भएको उल्लेख गरिन्।