१ आश्विन २०८३, बिहीबार
,
Latest
एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधिजन्य लागूऔषधसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपनले पनि औषधिजन्य लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ-१२, मिलन चोकका सुनिल थपलिया छन् ।

उनको साथबाट प्रहरीले फेनरागन, नुफिन र डाइजेपाम गरी ११ एम्पुल बरामद भएको जनाइएको छ । दुवै घटनामा विस्तृत अनुसन्धान भइरहेको छ ।