२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा-पौडेलमै अल्झियो तरुण, महासचिवको निर्णय अध्यक्षद्वारा बदर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन तरुणदलमा गुटको राजनितीक देखा परेको छ । तरुणका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाही पदीय मर्यादा विपरित हिडेको आरोप लगाएका छन् ।

बुधबार अध्यक्ष बस्नेतले एक प्रेस विज्ञप्ती मार्फत महासचिव शाही विधि, विधान, प्रक्रिया र सिद्धान्त विपरित चलिरहेको जनाएका छन । शाहीले पदीय मर्यादाको परिधिमा रहन आग्रह गर्दै उनले गरेका निर्णय बदर गरेका छन् ।

महासचिव शाहीले सिन्धुपाल्चोक तरुण दलका उपाध्यक्ष सगुन श्रेष्ठलाई गरेको कारवाही फुकुवा यथावत रहेको र सप्तरी जिल्ला अध्यक्ष हालका मितिसम्म नियुक्त नगरिएको अध्यक्ष बस्नेतले स्पष्ट पारेका छन् ।