४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङल्याण्डद्वारा अस्ट्रेलिया १३५ रनले पराजित, टेस्ट २-२ ले बराबर



अ+ अ-

लन्डनः इङ्ल्याण्ड र अस्ट्रेलियाबीच भएकाे चाैथाे टेस्ट क्रिकेटमा इङ्ल्याण्डले १३५ रनले अस्ट्रेलियालाइ पराजित गरेकाे छ । याे जितसँगै पाँच टेस्टकाे यस श्रृंखला २- २ काे बराबरीमा समाप्त भएकाे छ ।

यी दुइ टीमकाे दाेस्राे टेस्ट बराबरी भएकाे थियाे ।

टस जितेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे इङ्ल्याण्डले पहिलाे इनिङमा २९४ तथा दाेस्राे इनिङमा ३२९ रन बनाएकाे थियाे । दुबै इनिङमा मध्यम प्रदर्शन गरेकाे इङल्याण्डले अस्ट्रेलिया समक्ष जितका लागि ३९९ रनकाे लक्ष दिएकाे थियाे ।

पहिलाे इनिङमा २२५ रन बनाएकाे अस्ट्रेलिया दाेस्राे इनिङमा म्याथ्यु वेडकाे व्यक्तिगत ११७ रन बनाए पनि टिमलाइ जिताउन सकेनन्, र अन्ततः अस्ट्रेलियाकाे टाेली दाेस्राे इनिङमा २६३ रनमा अल अाउट भएकाे थियाे ।